• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    सामरी कल्लाबारी डोजोद्वारा सन्तबहादुर गुरुङलाई सम्मान कार्यक्रम सम्पन्न


    २०७८ फागुण १४, शनिबार

    २०७८ फागुण १४, शनिबार

    सामरी/
    नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं -५ सामरी कल्लाबारी डोजोद्वारा सन्तबहादुर गुरुङलाई सम्मान गरिएको छ।खेल क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत उनलाई सम्मान गरिएको हो।

    वडा नं ५ का वडाअध्यक्ष प्रमुख अतिथी रहेको उक्त सम्मान कार्यक्रम सामरी डोजोका प्रशिक्षक गणेश तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

    साथै सम्मानित गुरुङले सामरी कल्लाबारी डोजोको वृहत्तर हितका लागि रु ५ हजार सहयोग समेत गरेका छन् ।

    मिल्दो जुल्दो खबर