• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    माओवादी केन्द्र वागमतीको दोस्रो पुर्ण बैठक सम्पन्न: नुवाकोटमा कस्ले कुन जिम्मेवारी पाए ?


    २०७८ फागुण १३, शुक्रबार

    २०७८ फागुण १३, शुक्रबार

    नुवाकोट /
    नेकपा माओबादी केन्द्र वागमती प्रदेश समितिकाे दाेश्रो पुर्ण बैठक सम्पन्न भएको छ। जिल्ला, क्षेत्र र पालिकाको इञ्चार्ज ,संयोजक र सचिव चयन गर्दै सम्पन्न भएको हो।

    उक्त पुर्ण बैठकले नुवाकोट जिल्लाको जिल्ला संयाेजकमा पुष्प लामिछाने ( क. अरुण ) ले जिम्मेवारी पाएका छन साथै संघिय निर्वाचन क्षेत्रको १ ईन्चार्जमा शिव खाति ,संयाेजक प्रमोदलाल श्रेष्ठ र
    सचिवमा धर्मराज अधिकारीले जिम्मेवारी पाएका छन् ।

    ( क) प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्जमा तेज बहादुर तामाङ, संयाेजकमा याेगेन्द्र रुम्वा र सचिवमा गणेश उप्रेती ।

    ( ख ) प्रदेश निर्वाचन क्षेत्र ईन्चार्जमा सीता खतिवडा, संयाेजकमा धन बहादुर मिजार र सचिवमा रामहरि श्रेष्ठ ।

    त्यसैगरी संघिय निर्वाचन क्षेत्र २ ईन्चार्जमा केसव पुडासैनी, संयाेजकमा राजकुमार रेग्मी र सचिवमा कल्पना रिमाल ।

    ( क) प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्जमा सुभद्रा नेपाल ,संयाेजकमा जगत ब. गुरुङ, सचिवमा लिलानाथ न्याैपाने ।

    ( ख) प्रदेश निर्वाचन क्षेत्रको ईन्चार्जमा राममाया बाेगटि, संयाेजकमा नवराज ओझा, सचिवमा जयमान वाईबा ।

    * पालिका ईन्चार्जहरु *

    बेलकाेटगढि : ईन्चार्ज : नवीन पुडासैनी
    विदुर : ,, ,, : रामचन्द्र पाैडेल
    ककनि ,, ,, : उत्तम घिमिरे
    शिवपुरि ,, ,, : राजनलाल श्रेष्ठ
    पन्चकन्या ,, ,, : रत्न बहादुर सुनार
    दुप्चेश्वर ,, ,, : लाल बहादुर तामाङ
    तादि गा. पा. ,, ,, : गमला श्रेष्ठ
    लिखु ,, ,, : विवेक ढकाल
    सुर्यगढि ,, ,, : सुवास तामाङ
    किस्पाङ ,, ,, : अर्जुन न्याैपाने
    मेगाङ ,, ,, : रामेश्वर खड्का
    तारकेश्वर ,, ,, राजेन्द्र न्याैपानेले जिम्मेवारी पाएका छन् ।

    मिल्दो जुल्दो खबर