• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    तारकेश्वरको फलाटेमा २८५८ औं सोनाम ल्होछार भव्य रूपमा सम्पन्न


    २०७८ फागुण ८, आइतबार

    २०७८ फागुण ८, आइतबार

    नुवाकोट /
    जिल्लाको तारकेश्वर गाउँपालिका वडानं-१ फलाटेमा २८५८औ सोनम ल्होछार भव्य रूपमा सम्पन्न भएको छ।हिजो शनिबार उक्त ल्होछार कार्यक्रम सम्पन्न भएको हो।

    पुजा तामाङको सभापतित्व र प्रमुख अतिथि सोमबहादुर तामाङ रहेको उक्त कार्यक्रममा बिशेश अतिथिको रूपमा सन्तबहादुर तामाङ रहेको थियो।

    रितु वाईवा, सागर एस वाईवा र पुस्प वाईव लगायतका कलाकारहरुको दमदार सांस्कृतिक प्रस्तुति रहेको थियो।

     

    मिल्दो जुल्दो खबर