• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    भूमि आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपाने नियुक्त


    २०७८ पुष ३०, शुक्रबार

    २०७८ पुष ३०, शुक्रबार

    नुवाकोट /
    भूमि आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपाने नियुक्त भएका छन् ।नेपाल सरकारकाे मिति २०७८/०९/२९ गतेकाे निर्णय नेपाली कांग्रेस नुवाकोटका नेता तथा महासमिति सदस्य रहेका न्यौपानेलाई अध्यक्षमा नियुक्त गरिएको हो।

    अन्य सदस्यको नाम भने आउँन बाँकी रहेको छ ।यसअघि नेकपा एमालेले सरकारको नेतृत्व गर्दा भुमि आयोग नुवाकोटको अध्यक्षमा एमाले नेतृ बिन्दा ढुङगाना रहेकी थिइन् ।

     

    मिल्दो जुल्दो खबर