• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    उपसभामुख राधिका तामाङद्वारा पञ्चकन्याको उदय जाल्पादेवी माविको भवन शिलान्यास


    २०७८ पुष २०, मंगलबार

    २०७८ पुष २०, मंगलबार

    नुवाकोट/
    जिल्लाको पञ्चकन्या गाउँपालिका -४ मा रहेको उदय जालपादेवी माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ।आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त भवनको शिलान्यास बागमती प्रदेश उपसभामुख राधिका तामाङले गरेकी हुन्।

    भारतीय राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कुल २ करोड ८६ लाख (कर बाहेक) मा ६ कोठे भवनको शिलान्यास भएको पञ्चकन्या गाउँपालिका शिक्षा शाखाका निरञ्जन तिवारीले जागरण संवाददातालाई बताए ।

     

    मिल्दो जुल्दो खबर