• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    ९४ अंक सहित त्रिशुली अस्पताल बन्यो देशैभरीको पहिलो


    २०७८ पुष १४, बुधबार

    २०७८ पुष १४, बुधबार

    नुवाकोट /
    जिल्लाको त्रिशुली अस्पताल ९४ अंक सहित नेपाल भरीको पहिलो बनेको छ।त्रिशुली अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९४ अंक प्राप्त गरि देशकै पहिलो अस्पताल बनेको हो ।

    अस्पतालमा बुधवार बाग्मति प्रदेशको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई देशैभरिको पहिलो अस्पताल भएको छ।

    यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो ।

    पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देशभरका स्वास्थ्य संस्थाको लागि आशा लाग्दो सन्देश रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

     

    मिल्दो जुल्दो खबर