• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    माओवादी केन्द्र म्यागङको दोस्रो गाउँपालिका सम्मेलन मंसिर १८ गते हुने


    २०७८ मंसिर १७, शुक्रबार

    २०७८ मंसिर १७, शुक्रबार

    नुवाकोट।
    नेकपा माओवादी केन्द्र म्यागङको दोस्रो एतिहासिक सम्मेलन यहि मंसिर १८ गते हुने भएको छ।बिहान ११ बजे बोलाइएको उक्त सम्मेलन देउरालीको चिउरी भञ्ज्याङमा हुने भएको हो।

    नेकपा माओवादी नुवाकोटको जिल्ला भरी पालिका गठन प्रक्रिया लगभग लगभग अन्तिम चरणमा पुगेको छ।

    मिल्दो जुल्दो खबर