• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    माओवादी केन्द्र म्यागङ ३ को वडा सम्मेलन सम्पन्न, अध्यक्षमा सुर्यबहादुर तामाङ चयन 


    २०७८ मंसिर ४, शनिबार

    २०७८ मंसिर ४, शनिबार

    नुवाकोट।
    जिल्लाको म्यागङ ३ मा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ।आज भएको भेलाले सर्वसम्मत रूपमा २९ सदस्यीय वडा समिती गठन गर्दै सम्मेलन सम्पन्न गरेको हो।

    उक्त भेलाले सुर्यबहादुर तामाङलाई अध्यक्ष र उपाध्यक्षमा छोटे तामाङलाई चयन गरेको छ।त्यस्तै सचिवमा गंगाबहादुर तामाङ ,सहसचिवमा अन्जली तामाङ र कोषाध्यक्षमा मिनमाया तामाङलाई चयन गरेको छ।

    मिल्दो जुल्दो खबर