• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    काठमाडौको होटलमा नुवाकोटका एक युवा मृत भेटिए


    २०८१ मंसिर ६, बिहिबार

    २०८१ मंसिर ६, बिहिबार

    नुवाकोट /
    काठमाडौँको माछापोखरीमा नुवाकोटका एक युवाको शव भेटिएको छ। बसन्तनगरस्थित क्लासिकल होटलमा २८ वर्षीय भोला पाठक मृत फेला परेका हुन।

    ककनी गाउँपालिका -६ घर भएका पाठकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    मिल्दो जुल्दो खबर