• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    म्यागङमा १५ वर्षिय किशोरीले गरिन आत्महत्या


    २०८१ भाद्र १७, सोमबार

    २०८१ भाद्र १७, सोमबार

    नुवाकोट /
    जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर -५ कल्लाबारीमा एक किशोरीले आत्महत्या गरेकी छिन। १५ वर्षिय निरुता बिकले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकि हुन।

    सोमबार बिहान करिब ९:३० बजेतिर उनले आत्महत्या गरेको सामरी प्रहरी चौकीले जनाएको छ।

    घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

    मिल्दो जुल्दो खबर