• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    ग्रामसेवा माविका विद्यार्थीलाई (एनसीसी) शैन्य तालिम दिइने


    २०८१ असार ६, बुधबार

    २०८१ असार ६, बुधबार

    नुवाकोट /
    जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङ स्थित ग्रामसेवा माविमा National Cadet Corps (NCC) तालिम शुरु हुने भएको छ। बुधबार विद्यालयमा भएको एक कार्यक्रमका बिच उक्त कुराको जानकारी गराइएको हो।

    ग्रामसेवा माविमा अध्यानरत छात्रछात्राहरुलाई सैन्य तालिम दिन लागिएको हो ।

    नि:शुल्क हुने उक्त सैन्य तालिम ३ महिनासम्म विद्यालयमा चल्नेछ भने तालिम यहि असार दोस्रोसातादेखि शुरु गरिने नेपाली सेनाले जनाएको छ।

    मिल्दो जुल्दो खबर