• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    साहित्य संगम नुवाकोटको वार्षिकोत्सब तथा काव्यगोष्ठी जेठ २६ गते शनिबार


    २०८१ जेठ १८, शुक्रबार

    २०८१ जेठ १८, शुक्रबार

    नुवाकोट /
    जिल्लामा साहित्य संगम नुवाकोटको वार्षिकोत्सब ,कृति लोकार्पण ,पुरस्कार अर्पण ,स्रस्टा सम्मान तथा काव्य गोष्ठी यहि जेठ २६ गते हुने भएको छ। जिल्लामा साहित्यको माध्यमबाट अलग्गै पहिचान बनाउन सफल उक्त संस्थाले आगामी जेठ २६ गते शनिबार वार्षिकोत्सब मनाउन लागेको हो।

    नुवाकोटको १२ पालिकामा १२ महिना “गाउँगाउँमा साहित्य अभियान” चलाएर जनमनमा बस्न सफल उक्त संस्था धेरै स्रस्टा र सर्जकहरुको दिलमा बस्न सफल भएको छ।

     

    मिल्दो जुल्दो खबर