• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    बाझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भुकम्प


    २०८० असोज १६, मंगलबार

    २०८० असोज १६, मंगलबार

    नुवाकोट /पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

    बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

    यस्तै ३:५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    मिल्दो जुल्दो खबर