• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    खोलाले बगाएर नुवाकोटमा एकजनाको ज्यान गयो


    २०८० असार १६, शनिबार

    २०८० असार १६, शनिबार

    नुवाकोट/
    जिल्लाको तादीखोला तर्ने क्रममा एक जनाको ज्यान गएको छ।

    जिल्लास्थित बेलकोटगढी नगरपालिका १२ तादीखोला पुलमुनि खोलाको किनारमा एक स्थानीय मृत अवस्थामा फेला परेका हुन।

    लिखु गाउँपालिका ३ का ५५ वर्षीय रत्नबहादुर राई मृत फेला परेका हुन् । राई लिखु गाउँपालिका १ ढिकुरेबाट घर जाँदै गर्दा तादी खोला तर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

    मिल्दो जुल्दो खबर