नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ पोखरीडाँडामा सातौं नगिनिकप हुने भएको छ। यहि माघ १४ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो।

जिल्ला स्तरीय 7 ‘A’ साइड फुटबल प्रतियोगिताको उद्घाटन माघ १४ गते हुनेछ भने समापन माघ १९ गते सांस्कृतिक कार्यक्रम सहित समापन हुनेछ।

उक्त फुटबल प्रतियोगितामा टिम दर्ता १० हजार राखिएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले १ लाख ५ हजार प्राप्त गर्नेछन भने द्वितीय हुनेले ५५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

थप जानकारीका लागि:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x