नुवाकोट /
जिल्लाको किस्पाङमा २ छोरा सहित आमाले झुन्डिएर आ’त्मह’त्या गरेकी छिन।
किस्पाङ १ भाल्चे, नुचेतमा ५ बर्षको छोरा र ३ बर्षको छोरालाइ झुन्ड्याएर आमा द्वारा झुन्डिएर आत्महत्या गरेकी हुन।


मृत्यु हुनेमा चन्दी माया तामाङ (आमा ) २४ बर्ष रोसन घले (छोरा ) ५ बर्ष र रोमन घले (छोरा ) ३ बर्ष रहेको छ।
प्रहरी घटास्थल पुगिसकेको र थप अनुसन्धान भैरहेको छ।
