• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    गाउँगाउँमा साहित्य अभियानको ११ औं शृङ्खला सुर्यगढिको गणेश माविमा सम्पन्न


    २०८१ वैशाख २२, शनिबार

    २०८१ वैशाख २२, शनिबार

    नुवाकोट /
    “नव सर्जकको खोजी अग्रजलाई सम्मान ,गाउँगाउँमा साहित्य हाम्रो अभियान” भन्ने मुल नारासहित साहित्य संगम नुवाकोटको आयोजनामा गाउँगाउँमा साहित्य अभियान अन्तर्गतको ११ औं शृङ्खला सुर्यगढी गाउँपलालिका -४ को श्री गणेश माविमा सम्पन्न भएको छ।

    संस्था कि अध्यक्ष सुमित्रा सुमिको सभापतित्वमा छवि ओझाद्वारा संचालित उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व प्रअ पुरेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    उक्त कार्यक्रममा २० स्रस्टा र सर्जकहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए।

    मिल्दो जुल्दो खबर