• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    गाउँगाउँमा साहित्य अभियानको दशौं शृङ्खला: ककनीको नवजीवन माविमा सम्पन्न


    २०८० चैत्र १०, शनिबार

    २०८० चैत्र १०, शनिबार

    नुवाकोट /
    साहित्य संगम नुवाकोटको आयोजनामा “नवसर्जकको खोजी, अग्रजलाई सम्मान गाउँगाउँमा सहित्य हाम्रो अभियान” अन्तर्गतको दशौं शृङ्खला सम्पन्न भएको छ। जिल्लाको ककनी गाउँपालिका -६ केउरिनिको नवजिवन माविमा सम्पन्न भएको हो।

    ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङको प्रमुख आतिथ्यता र संस्थाकि अध्यक्ष सुमित्रा सुमिको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    विद्यालयका छात्रछात्राको उत्साहपुर्ण सहभागीतामा कविता ,गजल, मुक्तक, गित र नाचगान सहित दशौं शृङ्खला सम्पन्न भएको हो।

     

    मिल्दो जुल्दो खबर