• कार्तिक १०, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    फोक्सो क्यान्सर भएका कल्लाबारीका धनकुमारी तामाङलाई आर्थिक सहयोगको अपिल


    २०८० भाद्र २२, शुक्रबार

    २०८० भाद्र २२, शुक्रबार

    नुवाकोट/
    जिल्लाको म्यागङ गाउँपालिका -५ कल्लाबारीका क्यान्सर पिडित धनकुमारी तामाङलाई आर्थिक सहयोगको अपिल गरिएको छ।

    कल्लाबारी निवासी वर्म सिंह तमाङको श्रीमती धन कुमारी तमाङलाई फोक्सोको क्यान्सर भाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको र निजको आर्थिक अबस्था अति कमजोर भएकोले सहयोगको अपिल गरिएको हो।

    ‘तपाईंको सानो सहयोगले कसैको जीवन बाँच्न सक्छ’

    सम्पर्क व्यक्ति:
    984-3246097

    सहयोगका लागि:
    ज्योति विकास बैंक, सामरी शाखा

    AI SING TAMANG
    09801300677558000001

    BUDDHI MAYA TAMANG
    09811500207149000001

    मिल्दो जुल्दो खबर