नुवाकोट धादिङ रसुवा समाज कुवेतको छैटौं वर्षिकउत्सव १४ जुलाईमा हुने

जनजाति ताजा समाचार समाचार

नुवाकोट /
“आपसी एकता हाम्रो उदेश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ नुवाकोट धादिङ रसुवा समाज कुवेतको छैटौं वर्षिकउत्सव मनाइने भएको छ।

सन 2017 मा स्थापन भएको उक्त संस्थाको छैटौं वर्षिउसत्व तथा सांगीतिक घामका जुलाई १४ तारीख शुक्रबार हुन लागेको हो।

2023, Almulla exchange को मुख्य प्रायोजनमा हुन लगेको उक्त कार्यक्रममा कृति तामाङ ,सुमन घले र टंक तिमल्सिना लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने अध्यक्ष फुर्वा मोक्तान र कार्यक्रम संयोजक छिरिङ तामाङले नुवाकोट जागरणलाई बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *