नुवाकोट /
जिल्लाको साहित्यमा केही फरक र नयाँपन ल्याउने क्रममा “नवसर्जकको खोजी अग्रजलाई सम्मान
गाउँ – गाउँमा साहित्य हाम्रो अभियान” शुरु भएको छ।

साहित्य संगम नुवाकोटद्वारा आयोजित “गाउँगाउँमा साहित्य कार्यक्रम” बेलकोटगढिबाट शुरु भएको हो।

शृङ्खलाबद्ध रुपमा अगाडि बढ्ने क्रममा अभियानको पहिलो शृङ्खला माहादेव मा.बि. बेलकोटगढी -७ महादेवफाँटमा भव्यताका साथ सम्पन्न भएको छ ।

साहित्य संगम नुवाकोटको यो अभियान फरक भूगोलमा बेग्लै स्वादको साहित्य यात्राको अवसर पनि हो। कार्यक्रमका प्रमुख अतिथीमा साहित्यकार तथा सन्चारकर्मी एवम् बेलकोटगढी -७ कि वडा सदस्य गमला लामाको रहेको थियो।

उक्त कार्यक्रममा २० जना स्रस्टाहरुले रचना वाचन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय