• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


    २०७९ फागुण २५, बिहिबार

    २०७९ फागुण २५, बिहिबार

    नुवाकोट /
    रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन्।

    पौडेलको पक्षमा पाँच सय ६६ मत पर्दा सुवास नेम्वाङको पक्षमा दुई सय ६० मत परेको छ। पौडेलको पक्षमा प्रदेशका तीन सय ५२ र संघका दुई सय १४ जनाले तथा नेम्वाङको पक्षमा प्रदेशका एक सय ६२ र संघका ९८ जनाले मत दिएका छन्। पाँच मत बदर भएको छ।

    मिल्दो जुल्दो खबर