नुवाकोट ।
काठमाडौंको कपनमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा घरमा आगलागी भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बुधवार साँझ आगलागी भएको जानकारी प्राप्त भएको बताए ।

आगो नियन्त्रणमा लिन दमकल र प्रहरी टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय