• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    आज नुवाकोट युनाइटेड फुटवल क्लब र न्यु स्टार क्लब बीच उपाधी भिडन्त 


    २०७८ पुष १७, शनिबार

    २०७८ पुष १७, शनिबार

    नुवाकोट /
    नुवाकोटमा जारी ‘जिल्ला लिग फुटवल प्रतियोगिता’को उपाधिको लागि डिफेन्डीङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लब र न्यु स्टार क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

    शनिवार दिउँसो हुने फाइनल खेलमा डिफेन्डीङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लब लगातार दोस्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रदैछ भने न्यु स्टार क्लब भने पहिलो उपाधिको खोजिमा हुनेछ ।

    नुवाकोट युनाइटेड फुटवल क्लबले न्यु भिजन युथ क्लबलाई पराजित गरि फाइनल प्रवेश गरेको हो भने न्यु स्टार क्लबले तप्त युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

     

    मिल्दो जुल्दो खबर