• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    सुमन खड्काद्वारा सामरी युवा क्लबलाई जर्सी प्रदान


    २०७८ असोज २९, शुक्रबार

    २०७८ असोज २९, शुक्रबार

    नुवाकोट।
    जिल्लाको म्यागङ गाउँपालिका वडा नं ५ स्थित सामारी युवा क्लबलाई सुमन खड्काले जर्सी प्रदान गरेका छन् ।स्थानिय युवाका साथै भुपु खेलाडी समेत रहेका खेलप्रेमी सुमनले जापानबाट उक्त जर्सी क्लबका अध्यक्षलाई उपलब्ध गराएका हुन।

    Nuwakotjagaran संगको संक्षिप्त कुराकानीका क्रममा क्लबका अध्यक्षले जारी भंगेरी कपमा खेलाडीको मनोबल उच्च रहोस भन्दै सुमनले १५ सेट जर्सी प्रदान गराएको बताएका छन् ।

    मिल्दो जुल्दो खबर