नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ५ स्थित सामारी युवा क्लबलाई सुमन खड्काले जर्सी प्रदान गरेका छन् ।स्थानिय युवाका साथै भुपु खेलाडी समेत रहेका खेलप्रेमी सुमनले जापानबाट उक्त जर्सी क्लबका अध्यक्षलाई उपलब्ध गराएका हुन।

Nuwakotjagaran संगको संक्षिप्त कुराकानीका क्रममा क्लबका अध्यक्षले जारी भंगेरी कपमा खेलाडीको मनोबल उच्च रहोस भन्दै सुमनले १५ सेट जर्सी प्रदान गराएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय