• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    जसपा लिखुको आयोजनामा प्रथम लिखु खुल्ला १० किलोमिटर दौड प्रतियोगिता हुने


    २०७८ कार्तिक १२, शुक्रबार

    २०७८ कार्तिक १२, शुक्रबार

    नुवाकोट।
    जिल्लाको लिखु गाउँपालिकामा जनता समाजवादी पार्टीको आयोजनामा प्रथम लिखु खुल्ला १० किलो मीटर प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगिता रास्ट्रीय समाजवादी खेलकुद महासंघ नेपालको पह लमा हुन लागेको हो।

    नाम दर्ता शुल्क रु २००/- रहेको प्रतियोगितामा सह भागी सम्पुर्ण  खेलाडीहरुलाई  प्रमाणपत्र ,टि-सर्ट र खानाको ब्यवस्था पनि गरिएको आयोजकले जनाए को छ।छहरे बजारबाट शुरु हुने उक्त  प्रतियोगिता कार्तिक १६ गते मंगलबार बिहान ८ बजे हुनेछ।

    मिल्दो जुल्दो खबर