संचालनमा नआउँदा पार्किङमा थोत्रीयो १६ करोडको विद्युतिय बस

बुटवल / बुद्ध जन्मस्थल लुम्बिनीमा भित्र्याइएका विद्युतीय बस सञ्चालनमा आउन ढिलाइ भएकाले त्यसै ‘थोत्रिने’ जोखिम बढेको छ। लुम्बिनी विकास कोष परिसरमा पार्किङ गरेर राखेको झन्डै एक वर्ष भइसकेको छ। गाडी सञ्चालनमा नआउँदै मर्मतमा लाखौं रकम सकिएको छ। तर यी गाडी कहाँ, कसले र कसरी चलाउने भन्ने अझै टुंगो लागेको छैन। लुम्बिनी क्षेत्रको प्रदूषण कम गर्न […]

Continue Reading

१९ बर्षिय झरना चौधरी बनिन एमालेको वडा सचीव

लुम्बिनी। सांस्कृतिक नगरपालिका वाड नं. ६ मा १९ वर्ष कि झरना चौधरी नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका पार्टीको वडा सचिव बन्न सफल भएकी छन्  । जस अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका ५ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुप मा सम्पन्न भएको नेकपा एमाले केन्द्रिय सदस्य रा ष्ट्रिय सभा सांसद खिमलाल भट्टराई ले जानकारी दिए  ।लुम्बिनी सांस्कृतिक […]

Continue Reading

लुम्बिनी प्रदेश : १ लाख ६१ हजार २२३ मेट्रीकटन धान नष्ट, किसानको साढे ४ अर्व बढि नोक्सान

बुटवल । लुम्बिनी प्रदेश मा १ लाख ६१ हजार २२३ मेट्रीकटन धान नष्ट भएको छ । जसबाट  किसानको साढे ४ अर्व बढि नोक्सान भएको प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनाएका छन् । बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री केसीले प्रदेशका विभिन्न जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरमा […]

Continue Reading

अर्वपती सांसदले पनि छोडेनन सामान्य उपचार खर्च (पुर्ण बिवरण सहित)

लुम्बिनी। प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधासम्बन्धी ऐन, २०७५ अनुसार सांसदहरूलाई वार्षिक घर भाडा, औषधी उपचार, सभामुख, उपसभामुख, मन्त्रीहरू, विषयगत समितिका सभापति, सचेतकलाई गाडी सुविधा, त्यसमा लाग्ने इन्धन र मर्मत खर्च दिँदै आएको छ। नियम अनुसार पाउनुपर्ने सुविधा भए पनि कतिपय सांसदले भने ‘तल्लो स्तर’मा पुगेर सेवा उपयोग गरिरहेका छन्। धनाढ्य सांसदले सामान्य […]

Continue Reading

लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो १०६ कर्मचारी ! बिज्ञप्तीसहित हेर्नुहोस्

२९ साउन, लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । सम्पूर्ण जानकारीको लागि यो बिज्ञप्ति हेर्नुहोस्

Continue Reading