सुन तस्करी प्रकरण: नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ
नुवाकोट / राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेको गोदाममा छापा मारेको छ। सोक्रममा विभागले तस्करीको सामान राख्ने गोदामका लागि कोठा खोजिदिएको भन्दै नुवाकोटका सुरेन्द्र तामाङलाइ पक्राउ गरेको छ। बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको गोदाममा छापा मारेर एक गाडी ब्रेक सु बरामद गरेको छ। त्यसमा पनि […]
Continue Reading