सगरमाथा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम सप्पन्न
काठमाडौ / सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले कार्तिक २४ गते शनिबारका दिन नेपाल प्रज्ञा परिषदको लेखनाथ कक्षमा ‘सगरमाथा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न गरेको छ। प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता तथा साहित्यकार कलानिधी ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। उक्त कार्यक्रममा साहित्य लगायत समाजसेवा र पर्यावरणको क्षेत्रमा अतुलनीय योगदान दिनुहुने […]
Continue Reading