नुवाकोटमा शनिबारदेखि मनसुन सक्रिय हुने

नुवाकोट / बागमती प्रदेशको नुवाकोट जिल्ला लगायतका काठमाडौँ उपत्यकाका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भूभागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव […]

Continue Reading

लम्बियो मनसुन: तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह

काठमाडौ/ जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ। सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको […]

Continue Reading