“धरातलको जून” नियाल्दै गर्दा – ध्रुबप्रसाद गजुरेल

पिता श्री कुलप्रसाद नेपाल र माता स्व. चन्द्रकला नेपालको कोखबाट नामसालिङ इलाममा जन्मनु भएकी पुष्पा नेपाल सुवेदीले हालै प्रकाशन गर्नु भएको “धरातलको जून” नामक गजल सङ्ग्रह अहिले मेरो हातमा परेको छ। इलाम नेपालको सुन्दर ठाउँ पनि हो। जुन ठाउँको भूमि बाँझो नरहने कुरा इलाम घुम्दाको अनुभबाट थाहा भएको छ मलाई। अलैंची, अम्रीसो, ओलन, स्कुस, अदुवा, […]

Continue Reading