नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -४ किम्ताङ स्वास्थ चौकीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्वमन्त्री अर्जुननरसिंह केसिको बिशेश पहलमा एम्बुलेन्स प्राप्त भएको छ। उक्त एम्बुलेन्स नेपाल भारत सहयोग अन्तर्गत भारतीय दूतावासबाट प्राप्त भएको हो।

ग्रामीण भेगमा रहेका जनताको जीवन रक्षार्थ नेता केसिको बिशेश पहल र वडा अध्यक्ष कमल तामाङको निरन्तर खबरदारी पश्चात् भारतीय दूतावासबाट उक्त एम्बुलेन्स प्राप्त भएको वडा अध्यक्ष कमल तामाङले नुवाकोट जागरणलाई बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय