रुपन्देही /
टाउको काटि हत्या गरिएको अर्जुन दासका हत्यामा संलग्न भनिएका चार जना ३ महिना पछि पक्राउ परेका छन।रुपन्देहिको सिद्धार्थ नगरपालिका वडा नम्बर -१ बेलाहिया सिमानाकाबाट आरोपित जानकि गाउपालिका ९ घर भएका १९ बर्षिय मनोज भण्डारी सोहि ठाउका १९बर्षिय सुमित साउद बम बहादुर बोहोरा उर्फ दिलिप दासलाई ३ महिना पछि मगाशाखाको टोलिले पक्राउ गरेको हो।

गाउमै मजदुरि गरि खाने कैलालि जिल्ला जानकि गाउपालिका वडा नम्बर -९ घर भएका अर्जुन दासको टाउको काटेर छुट्टयाईएको अवस्थामा स्थानिय अमरावति सामुदायीक बनमा पुष ३ गते अर्जुनको कपडा निकालेर रुखमा बाधेको अवस्थामा शव भेटिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय